Skip to content
Poetry By Anish
Anish Shrestha मेरो शब्द, मेरो विचार
Poetry By Anish

My Words, My Thoughts

Let's Connect
  • Home
  • Poem
  • About Me
  • Publishes
Poetry By Anish

My Words, My Thoughts

Author: Anish Shrestha

Poem

म एक क्षण 

Anish Shrestha,
September 13, 2025September 22, 2025

मेरो दिनको अन्त्य भोलि उठ्ने विश्वासमै चलिरहेको छर मेरा योजना, अनिश्चितताबीच आफ्नो पहिचान खोजीरहेका छन्एकदिन…

Poem

खुसीको परिभाषा

Anish Shrestha,
August 26, 2025September 22, 2025

खुसीको परिभाषा के? बिरानो शहरको सानो कोठामासबै दुःख सुख भुलेर, यी शब्दहरू रच्दै छुके साँच्चै…

Poem

सानो अनिश, एक सुरुवात

Anish Shrestha,
August 26, 2025September 13, 2025

सुरुवातका लागि अन्त्य जरुरी छ सायद केही अन्त्य हुनु छ भने, अन्त्य नै ठीक अन्त्यसँगैको…

Poem

म एक प्रार्थना

Anish Shrestha,
August 4, 2025September 13, 2025

अस्ताउँदै गएको सूर्यका रङहरूले  मेरो सामु कोर्दै गरेको एउटा तस्बिर र ती रङहरूसँगै सजिएका मेरा…

Poem

बसन्त – एक सुरुवात

Anish Shrestha,
July 7, 2025September 13, 2025

म एक सुरुवात जसरी सूर्यको न्यानो किरणले एउटा नयाँ सुगन्ध ल्याउँछ त्यसरी नै प्रत्येक बिहानी…

Poem

कुसुमी, एक सुन्दर फूल

Anish Shrestha,
July 4, 2025September 13, 2025

निश्चल म, मैले कोरेका रंगीन सपनाहरु, अनी मेरो सपनाको रंगीन संसार। मैले मेरा चित्रहरूमा रंग…

Poem

सपनाको महल

Anish Shrestha,
June 25, 2025September 13, 2025

मलाई कसैले सुनोस् वा नसुनोस् मेरो मनले सुनिदिए पुग्छ। मेरो विचारले सुनिदिए पुग्छ। म प्रतीक्षामा…

Poem

अव्यक्त खुसी

Anish Shrestha,
June 23, 2025September 13, 2025

मेरो कविताको शिर्षक तिमी तिमीले रचेको सुन्दर कविताको पात्र तिमी तिम्रो कथा, तिम्रो व्यथा र…

Poem

कल्पनामा बाँचेको म

Anish Shrestha,
June 22, 2025September 13, 2025

म र मेरो कल्पनामा सीमित छन् मेरा सपना, न कहिले यथार्थ थिए, न कहिले हुनेछन्।…

Poem

भावनाका आँधी

Anish Shrestha,
June 21, 2025September 13, 2025

तिमी रिसाऊ, तर्क गर, तिमी भित्रको आँधीले सबै तहसनहस पार तिमीभित्र बलिरहेको आगोको ज्वाला जसले…

  • Previous
  • 1
  • 2
  • 3
  • Next
©2025 Poetry By Anish | Developed by Anish Shrestha